मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३६: ड्निप्रो, युक्रेनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: युद्धको माझमा परमेश्‍वरका वचनहरू अनुभव गर्दै, आँधीबेहरीमा हुर्कँदै

24 अक्टोबर 2026

युद्धको माझमा जिइरहेका ड्निप्रो, युक्रेनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरू भेला हुने र सत्यताबारे सङ्‍गति गर्ने हरेक अवसरको विशेष कदर गर्छन्। भेलाहरूमा, उनीहरू सबै आफ्नो हृदय खोल्न सक्छन्, आफैलाई चिन्न सक्छन्, र परमेश्‍वरका वचनहरूअनुसार आफ्ना समस्याहरू समाधान गर्न सक्छन्। उनीहरू आफ्ना भेलाहरूमा परमेश्‍वरलाई प्रार्थना गर्छन् र उहाँको प्रशंसा गर्छन्; उनीहरू पवित्र आत्माको काम र परमेश्‍वरको उपस्थितिको आनन्द लिन्छन्। उनीहरूका भेलाहरू हाँसो र प्रफुल्लित आवाजहरूमाझ समाप्त हुन्छन्। छुट्टिन मन नलागे पनि, सबै जना आफ्नो अर्को भेलाको अझ धेरै प्रतीक्षा गर्छन्।

00:34 मुख्य अंशहरू

00:54 परिचय

04:15 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरले मानवजातिको निम्ति अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ”

05:42 प्रार्थना

19:40 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

30:45 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्”

32:30 सिस्टर प्याट्रिना आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: सधैँ देखावा गर्नुको पछाडि कुन स्वभाव लुकेको हुन्छ?

01:05:48 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “जब तेरो हृदय परमेश्‍वरप्रति खुल्दछ”

01:09:00 प्रार्थना

01:09:48 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्