मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३५: सारावाक, मलेसियाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्यायबाट गुज्रेर मात्रै आफ्नो भ्रष्ट सारलाई चिन्‍न सकिन्छ

12 अक्टोबर 2026

निरन्तर भेला भएर र परमेश्‍वरका वचनहरू खाएर र पिएर, मलेसियाका दाजुभाइ-दिदीबहिनीहरूले सत्यताको मूल्य झन्-झन् बढी महसुस गरिरहेका छन्। तिनीहरू सबै सत्यता पछ्याउने र मुक्तिको मार्गमा हिँड्ने आशा गर्छन्। भेलामा, सत्यताको तृष्णा गर्ने शुद्ध, इमानदार हृदयका साथ, सबैले आफ्ना व्यावहारिक अनुभवहरूका आधारमा खुलस्त रूपमा सङ्‍गति गरे र एक-अर्कालाई साथ दिए, र परमेश्‍वरका वचनहरूबाट पाएका आफ्ना बुझाइ र लाभहरू बाँडे। सबैले पवित्र आत्माको प्रबोधन र मार्गदर्शन महसुस गरे। तिनीहरूले यो सुन्दर समयलाई आफ्नो हृदयमा सँगालेर राख्नेछन्, र तिनीहरू अर्को भेलाको अझै बढी प्रतीक्षा गरिरहेका छन्।

00:34 मुख्य अंशहरू

01:18 परिचय

05:44 प्रार्थना

06:26 मण्डलीको भजन गाउँदै: “हाम्रो अव्यक्त बन्धनको गीत”

10:56 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

22:08 सिस्टर निङ जिङ आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: प्रतिभाशाली मानिसहरूलाई राखिराख्‍ने चाहनाको पछाडि के लुकेको हुन्छ?

49:19 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ त्यति धेरै आशिषित हुन्छौ”

53:11 नृत्य: “सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद र प्रशंसा”

56:28 सिस्टर शिन चेन आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: हैसियत गुमाएपछिको चिन्तन

01:13:59 ब्रदर रेन वेई आफ्नो अनुभवात्मक गवाही बाँड्छन्: कुनै कर्तव्य आइपर्दा मलाई यति धेरै चिन्ता लाग्नुको कारण

01:25:07 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “सत्यताहरू अमूल्य खजाना हुन्”

01:28:17 प्रार्थना

01:29:01 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्