मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३४: मिलान, इटालीको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सजाय र न्याय परमेश्वरको साँचो प्रेम हो
12 अक्टोबर 2026
इटालीको मिलानस्थित सर्वशक्तिमान् परमेश्वरको मण्डलीका इसाईहरू आफ्नो सङ्गतिमा हृदय खोलेर खुलस्त भई कुरा गर्छन्। उनीहरू आफ्ना कठिनाइहरूबारे सङ्गति गर्छन् र तिनलाई समाधान गर्न सत्यता खोज्छन्। परमेश्वरका वचनहरू पढेर, उनीहरूले सत्यता बुझ्छन्, आफ्ना समस्याहरूको जड पहिचान गर्छन्, र आफ्ना समस्याहरू एक-एक गर्दै समाधान गर्छन्। सम्पूर्ण भेला स्वतन्त्रता र उन्मुक्तिको वातावरणले भरिएको थियो। सबैले पवित्र आत्माको कामको साथै परमेश्वरका वचनहरूको प्रबोधन र मार्गदर्शनको आनन्द लिए र स्वर्गको राज्यको भोजमा सहभागी भए। यो अद्भुत समय र भेलाको आनन्द सबैको हृदयमा गहिरो गरी कुँदिएको थियो, र सबै जना पूर्ण उत्सुकताका साथ अर्को भेलाको प्रतीक्षामा थिए।
00:32 मुख्य अंशहरू
01:00 परिचय
03:39 परमेश्वरका वचनहरूको भजन गाउँदै: “परमेश्वरको मानवजाति व्यवस्थापनको महत्त्व”
05:43 प्रार्थना
11:27 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
32:11 सिस्टर विल्मा आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: दयाको पछाडि रहेको छलीपन र स्वार्थीपन
54:56 परमेश्वरका वचनहरूको भजन गाउँदै: “रोग लाग्नु परमेश्वरको प्रेम हो”
01:01:40 सिस्टर लोरेला आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: बिमारी अनुभव गरेर मैले के प्राप्त गरेँ
01:23:35 परमेश्वरका वचनहरूको भजन गाउँदै: “परमेश्वरले तेरो हृदय र आत्मा खोजिरहनुभएको छ”
01:25:19 प्रार्थना
01:26:15 अन्तिम टिप्पणीहरू
अन्य प्रकारका भिडियोहरू