मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३३: अबोमे-कालाभी, बेनिनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यता अभ्यास गर्नु नै भ्रष्ट स्वभावहरू समाधान गर्ने एकमात्र मार्ग हो

3 अक्टोबर 2026

कालाभी, बेनिनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा केही सत्यता बुझेका छन्। परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि, उनीहरूले आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेका छन् अनि सत्यता अभ्यास गर्ने मार्ग फेला पारेका छन्। उनीहरूले सत्यता अभ्यास गरेर मिलेको आनन्द र मधुरताको स्वाद पनि चाखेका छन्। उनीहरूले हर्षित हुँदै र खुसीले उफ्रँदै, परमेश्‍वरको प्रशंसा गर्न एक स्वरमा गाए, सत्यता अभ्यास गरेर मिलेको स्वतन्त्रता र छुटकाराको आनन्द लिए। यस जीवन्त वातावरणले त्यहाँ उपस्थित सबैको हृदय छोयो, र यो सुन्दर भेला उनीहरूको हृदयमा कहिल्यै नबिर्सने सम्झना पनि बनेको छ।

00:31 मुख्य अंशहरू

01:06 परिचय

05:32 भजन गाउँदै: “परमेश्‍वरसामु जिउनु निकै आनन्दको कुरा हो”

08:05 प्रार्थना

08:46 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

32:08 ब्रदर रोमियो आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: आफ्नो कर्तव्यमा कष्ट भोग्ने र मूल्य चुकाउने मेरो अनिच्छाबारे अलिकति बुझाइ

44:12 नृत्य: “जीवनमा सबैभन्दा ठूलो आशिष्”

48:40 सिस्टर लारिसा आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: भेलाहरू सञ्चालन गरेर मैले प्राप्त गरेका कुराहरू

01:08:37 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “युवाहरूले पछ्याउनुपर्ने कुरा”

01:12:38 प्रार्थना

01:13:26 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्