मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३२: जकार्ता, इन्डोनेसियाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यताले मानिसहरूलाई स्वतन्त्र बनाउँछ

21 सेप्टेम्बर 2026

इन्डोनेसियाका ब्रदर-सिस्टरहरूले हरेक भेलामा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर केही सत्यता बुझ्नुभएको छ, आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ हासिल गर्नुभएको छ, अनि सत्यता पछ्याउनु यति धेरै बहुमूल्य कुरा हो भनेर हृदयदेखि नै साँचो रूपमा महसुस गर्नुभएको छ! सबैले आफ्नो सक्दो सामर्थ्यअनुसार एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सुरु गर्नुभएको छ, र सत्यता पछ्याउने अनि मुक्ति पाउने मार्गमा लाग्नुभएको छ। सबैले आफ्नो हृदय खोल्नुहुन्छ र स्वतन्त्र रूपमा बोल्नुहुन्छ, अनि उहाँहरूका भेलाहरू स्वतन्त्रता र उन्मुक्तिको वातावरणले भरिएका हुन्छन्; उहाँहरू सबै पवित्र आत्माको कामको आनन्द लिनुहुन्छ र हरेक भेलाबाट केही न केही प्राप्त गर्नुहुन्छ। यस भेलाको आनन्द र यो अद्भुत समय सबैको हृदयमा रहिरहनेछ, अनि सबै जना अर्को भेलाको पर्खाइमा हुनुहुन्छ।

00:33 मुख्य अंशहरू

00:53 परिचय

04:49 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वर मानिसले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ”

07:25 प्रार्थना

07:50 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

20:27 भजन गाउँदै: “परमेश्‍वरले मलाई मुक्ति नदिनुभएको भए”

27:03 सिस्टर इस्याना आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: अब मलाई मेरा कमीकमजोरीहरूलाई कसरी सही रूपमा लिने भन्ने थाहा छ

51:42 नृत्य: “परमेश्‍वरको प्रेम भोजमा सहभागी हुनु निकै मिठो हुन्छ”

54:14 भजन गाउँदै: “परमेश्‍वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ”

58:09 प्रार्थना

59:00 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्