मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३१: मापुतो, मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: आफ्ना भ्रष्ट स्वभावहरू स्पष्ट रूपमा देख्ने र आफैलाई साँचो रूपमा चिन्ने

15 सेप्टेम्बर 2026

मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिका कारण केही सत्यता बुझेका छन्। उनीहरूले प्रभुका विश्‍वासीहरूका पापहरू क्षमा गरिएपछि पनि किन उनीहरू अझै आफ्ना पापी प्रकृतिले बाँधिएका हुन्छन् भन्ने कुराको मूल कारण मात्र महसुस गरेका छैनन्, बरु आखिरी दिनहरूको ख्रीष्टको आसनसामु न्यायलाई स्वीकार गरेर मात्र उनीहरूका भ्रष्ट स्वभावहरू पखालिन र उनीहरूलाई स्वर्गको राज्यमा ल्याइन सकिन्छ भन्ने कुरा पनि बुझेका छन्। परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, सबैले आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेका छन्, अनि परमेश्‍वरको उपस्थिति र पवित्र आत्माले प्रदान गर्नुभएको शान्ति र हर्षको आनन्द उठाएका छन्। उनीहरूका उज्याला मुस्कानहरू, उनीहरूका शुद्ध र इमानदार हृदयहरू, अनि उनीहरूको जीवन्त मण्डली जीवनले असाध्यै गहिरो छाप छोड्छ।

00:30 मुख्य अंशहरू

00:59 सञ्चालिकाको परिचयात्मक टिप्पणी

04:19 नृत्य: “हामीले परमेश्‍वरलाई पछ्याउँदै गर्दा मार्ग झन् उज्यालो हुँदै जान्छ”

06:47 प्रार्थना

07:06 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

18:05 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्”

24:34 ब्रदर प्याट्रिसियो आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: मैले कसरी इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ?

46:22 सिस्टर लौरा आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: मैले आफू धेरै अहङ्कारी रहेछु भन्ने महसुस गरेँ

01:07:04 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ”

01:09:20 प्रार्थना

01:10:16 सञ्चालिकाका अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्