मण्डली जीवनबारे एउटा विशेष रिपोर्ट, भाग ३०: भोटअनुसार सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू—२, भाग २

1 सेप्टेम्बर 2026

हालै हामीले “सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू” नामक दोस्रो चुनाव कार्यक्रम आयोजना गर्‍यौँ, जसमा हालै मण्डली जीवनबारे स्थलगत रिपोर्टहरूमा प्रस्तुत गरिएका १० वटा देशका २१ वटा अनुभवात्मक गवाही समावेश थिए। यस भागमा, हामी उत्कृष्ट पाँच अनुभवात्मक गवाहीहरू सार्वजनिक गर्दै कार्यक्रमलाई निरन्तरता दिनेछौँ। यसैबीच, हामी अमेरिका र एसियाका सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीतर्फ पाइला चालौँ, जहाँ हामी “मण्डली जीवनबारे स्थलगत रिपोर्टहरू” हेरेर यी दुई महादेशका इसाईहरूले पाएका चिन्तन र प्राप्तिहरू सुन्नेछौँ।

00:10 उद्घोषिकाको परिचय

01:22 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि अमेरिकी महादेशका इसाईहरूका विचारहरू

09:47 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि एसियाली इसाईहरूका विचारहरू

19:00 पाँचौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (अष्ट्रेलिया-लोम्ज-“काटछाँट गरिनुबाट मैले के प्राप्त गरेँ”) र दर्शकका विचारहरू

32:22 चौथो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (ताइवान-चेन हाओ-“इमानदार व्यक्ति बनेर मैले के प्राप्त गरेँ”) र दर्शकका विचारहरू

42:16 तेस्रो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (ताइवान-रुओतोङ-“म अब विशिष्ट बन्न खोज्दिनँ”) र दर्शकका विचारहरू

53:17 दोस्रो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (संयुक्त राज्य अमेरिका-बबी-“मैले न्यायमार्फत आफ्नो भ्रष्ट स्वभाव चिनेँ”) र दर्शकका विचारहरू

01:02:54 पहिलो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (संयुक्त राज्य अमेरिका-मिच-“परमेश्‍वरका वचनहरूले मलाई इमानदार व्यक्ति हुनतर्फ डोर्‍याए”) र दर्शकका विचारहरू

01:12:31 सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीका लेखक, संयुक्त राज्य अमेरिकाका मिचको स्वीकृति मन्तव्य

01:18:40 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू र मुख्य अंशहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्