मण्डली जीवनबारे एउटा विशेष रिपोर्ट, भाग २९: भोटअनुसार सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू—२, भाग १

22 अगस्ट 2026

हालै हामीले “सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू” नामक दोस्रो चुनाव कार्यक्रम आयोजना गर्‍यौँ, जसमा हालै मण्डली जीवनबारे स्थलगत रिपोर्टहरूमा प्रस्तुत गरिएका १० वटा देशका २१ वटा अनुभवात्मक गवाही समावेश थिए। संसारभरिका परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना मनपर्ने अनुभवात्मक गवाहीहरूका लागि उत्साहपूर्वक भोट दिए। यस भागले छैटौँदेखि दशौँ स्थानमा परेका अनुभवात्मक गवाहीहरू सार्वजनिक गर्नेछ, अनि रिपोर्टहरू हेरिसकेपछि ब्रदर-सिस्टरहरूले के महसुस गरे र के प्राप्त गरे भनी सुन्न तपाईँहरूलाई युरोप, ओसिनिया र अफ्रिकाका भेला हुने स्थानहरूमा लैजानेछ।

00:10 उद्घोषिकाको परिचय

01:57 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि युरोपेली इसाईहरूका विचारहरू

10:50 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि ओसिएनियाका इसाईहरूका विचारहरू

18:50 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि अफ्रिकी इसाईहरूका विचारहरू

26:23 दसौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (फिलिपिन्स-लाइका-“के अरूका समस्याहरू खुलासा नगर्दा साँच्चै उनीहरूलाई फाइदा हुन्छ?”) र दर्शकका विचारहरू

35:59 नवौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (भेनेजुएला-डेभिड-“मलाई कोभिड लागेपछि”) र दर्शकका विचारहरू

45:50 आठौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (फिलिपिन्स-लियो-“म अब मेरा प्रतिभाहरूको देखावटी गर्दिनँ”) र दर्शकका विचारहरू

54:15 सातौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (कोट डिभ्वार-इभा-“मैले आफ्नो स्वार्थी प्रकृतिलाई कसरी स्पष्ट रूपमा देखेँ”) र दर्शकका विचारहरू

01:03:11 छैटौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (कोट डिभ्वार-एमे-“मेरो मौनताको पछाडि के लुकेको थियो?”) र दर्शकका विचारहरू

01:12:19 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू र मुख्य अंशहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्