मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २८: लन्डन, बेलायतको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्यायमाझ परमेश्‍वरको प्रेम देख्नु

13 अगस्ट 2026

लन्डन, बेलायतको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले, निरन्तर सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर धेरै सत्यता बुझेका छन्। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा, उनीहरू निरन्तर आत्मचिन्तन गर्छन् र आफैलाई चिन्छन्। उनीहरूले भ्रष्ट स्वभावहरू नै मानिसहरूको पापको मूल कारण हुन् भनी महसुस गरेका छन्। उनीहरू आफ्नो हृदयको गहिराइबाटै देहलाई घृणा गर्छन्, आफैलाई घृणा गर्छन्, र शैतानलाई घृणा गर्छन्, अनि परमेश्‍वरका मागहरूअनुसार इमानदार मानिस बन्ने अभ्यास गर्न प्रयत्न गर्छन्। उनीहरूका भ्रष्ट स्वभावहरूमा केही परिवर्तन आएका छन्। उनीहरू बिस्तारै झूट र देखावटीपनलाई फाल्दै, सरल र इमानदार मानिसका रूपमा जिइरहेका छन्, अनि उनीहरूले इमानदार बन्दा मिल्ने शान्ति र आनन्दको स्वाद चाखेका छन्। उनीहरू सरल रूपमा आफ्नो हृदय खोल्न, अरूसँग मिलेर बस्न, र सृजित प्राणीका रूपमा सामान्य तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएका छन्। उनीहरू सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा लागेका छन्।

00:31 मुख्य अंशहरू

01:01 उद्घोषिकाको परिचय

04:30 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “साँचो विश्‍वास भएकाहरूले मात्र परमेश्‍वरको अनुमोदन प्राप्त गर्छन्”

06:22 प्रार्थना

06:40 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

14:58 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरको इच्छा पछ्याउन जिउनु सबैभन्दा अर्थपूर्ण हुन्छ”

17:10 सिस्टर आना आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: इमानदार व्यक्ति बन्‍नुको पछि लाग्नु

41:33 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरका निम्ति एउटा बफादार हृदय”

43:27 सिस्टर म्यानिलिन आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: परमेश्‍वरका वचनहरूले मलाई ईर्ष्या त्याग्नतर्फ डोर्‍याए

01:03:59 नृत्य: “सिंहासन वरिपरि नाच”

01:05:14 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्