मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग २५: नुएभा एसिजा, फिलिपिन्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यता अभ्यास गरेर र बुझेर मात्र व्यक्तिले स्वतन्त्रता र आजादी प्राप्त गर्न सक्छ
17 जुलाई 2026
नुएभा एसिजा, फिलिपिन्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले सत्यताको आत्माका वाणीहरू सुनेका छन्, र धेरै सत्यता बुझ्न पुगेका छन्। उनीहरू आफ्नै भ्रष्ट स्वभावहरू चिन्न पुगेका मात्र छैनन्, सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्वरद्वारा व्यक्त गरिएका झनै उच्च सत्यताहरू अनि उहाँले दिने आशिष्हरूको आनन्द लिन पनि सक्षम भएका छन्। अब, उनीहरू हरेक दिन सर्वशक्तिमान् परमेश्वरका वचनहरू खान्छन्-पिउँछन्, स्वर्गको राज्यको भोजमा सहभागी भएका छन्, र सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा लागेका छन्।
00:36 मुख्य अंशहरू
01:04 उद्घोषिकाको परिचय
04:03 भजन गाउँदै: “सियोनमा भेला”
05:03 प्रार्थना
05:21 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
13:00 ब्रदर लियो आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: म अब मेरा प्रतिभाहरूको देखावटी गर्दिनँ
38:32 नृत्य: “परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र हामीलाई मुक्ति दिनुहुन्छ”
39:25 सिस्टर लाइका आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: के अरूका समस्याहरू खुलासा नगर्दा साँच्चै उनीहरूलाई फाइदा हुन्छ?
01:03:38 भजन गाउँदै: “परमेश्वरका मानिसहरूको प्रार्थना”
01:04:32 प्रार्थना
01:05:24 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू