मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग २४: पेरिस, फ्रान्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्याय र सजाय अनुभव गरेर मात्र पाप गर्नुको मूल कारण समाधान गर्न सकिन्छ
9 जुलाई 2026
सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर अनि परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर, पेरिस, फ्रान्सको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले शैतानद्वारा पारिएको आफ्नो गहिरो भ्रष्टताको सत्यता स्पष्ट रूपमा देखेका मात्र छैनन्, ख्याति, प्राप्ति र हैसियतको बन्धन फाल्ने अभ्यासको मार्ग पनि फेला पारेका छन्। आज, उनीहरूले सत्यतामा स्वतन्त्रता र छुटकारा पाएका छन्, र उनीहरू सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा लागेका छन्।
00:31 मुख्य अंशहरू
00:59 उद्घोषिकाको परिचय
04:17 भजन गाउँदै: “मीठो प्रेमको गीत”
05:28 प्रार्थना
06:01 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
11:03 सिस्टर भ्लादिया आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: म अब हैसियतबाट नियन्त्रित छैनँ
34:10 परमेश्वरका वचनहरूको भजन गाउँदै: “युवाहरूले के पछ्याउनुपर्छ”
35:35 ब्रदर क्लाउड आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: के मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनु साँच्चै राम्रो हो?
59:17 भजन गाउँदै: “सर्वशक्तिमान् परमेश्वरका लागि प्रशंसा कहिल्यै रोकिनेछैन”
01:00:30 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू