मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग २३: ग्रेटर पोल्यान्ड, पोल्यान्डको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: इमानदार व्यक्ति बन्नु र ज्योतिमा जिउनु

5 जुलाई 2026

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, ग्रेटर पोल्यान्ड, पोल्यान्डको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरू सत्यता बुझ्न पुगेका छन् अनि उनीहरूले निरन्तर पाप गर्ने र स्वीकार गर्ने आफ्नो चक्रको मूल कारण छर्लङ्गै देखेका छन्। परमेश्‍वरका वचनहरूभित्र, उनीहरूले इमानदार मानिस बन्ने मार्ग भेट्टाएका छन्, अनि बिस्तारै आफ्ना झुट र छद्मभेषहरू फालेका छन्, र इमानदार मानिसका रूपमा जिएका छन्। इमानदार मानिस बन्न खोज्दा उनीहरूले के-कस्ता कठिनाइहरू सामना गरे, अनि सत्यता खोजेर उनीहरूले ती कसरी समाधान गरे भनी जान्न, उनीहरूको मण्डली जीवनभित्र प्रवेश गरौँ र उनीहरूका साँचो अनुभवहरू सुनौँ।

00:33 मुख्य अंशहरू

01:00 उद्घोषिकाको परिचय

05:01 भजन गाउँदै: “परमेश्‍वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ”

06:18 प्रार्थना

06:46 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

13:18 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “जब तिमी आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छौ”

15:08 सिस्टर जुलिया आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: सरल र खुला हुनु, ज्योतिमा जिउनु

40:34 एकल: “परमेश्‍वरको हृदयभन्दा असल हृदय कुनै पनि हुँदैन”

41:42 सिस्टर जोलान्टा आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: इमानदार व्यक्ति बन्ने अभ्यास गर्दाको मेरो अनुभव

54:32 भजन गाउँदै: “परमेश्‍वरसामु जिउनु निकै आनन्दको कुरा हो”

55:32 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्