मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग २२: अबिद्जान, कोट डिभ्वारको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यता प्राप्त गरेर मात्रै हामी भ्रष्ट स्वभावहरूको बन्धनबाट मुक्त हुन सक्छौँ

5 जुलाई 2026

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर, अबिद्जान, कोट डिभ्वारको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरू धेरै सत्यता बुझ्न पुगे। उनीहरूले आफूले निरन्तर पालन गर्दै आएका संसारसँग व्यवहार गर्ने विभिन्न दर्शन वास्तवमा परमेश्‍वरका वचनहरूको सत्यता विपरीतका भ्रमहरू रहेछन् भनी स्पष्ट रूपमा देखे। ती शैतानले मानिसहरूलाई भ्रममा पार्ने र भ्रष्ट तुल्याउने माध्यमहरू हुन्। शैतानको सक्कली रूप—त्यसले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ र हानि गर्दो रहेछ भनी स्पष्ट रूपमा देखेपछि, उनीहरूले हृदयदेखि नै शैतानलाई घृणा गर्न र त्यसको विरुद्ध विद्रोह गर्न थाले, अनि सत्यता अभ्यास गर्न र आफ्ना भ्रष्ट स्वभावहरू फाल्नमा ध्यान केन्द्रित गरे। परमेश्‍वरको न्याय र सजाय अनुभव गर्ने क्रममा, उनीहरू धेरै सत्यता बुझ्न पुगे, बिस्तारै आफ्ना शैतानी स्वभावहरूको बन्धन फाले, अनि अभूतपूर्व रिहाइ र स्वतन्त्रता महसुस गरे।

00:39 मुख्य अंशहरू

01:00 उद्घोषिकाको परिचय

05:11 नृत्य: “सिंहासन वरिपरि नाच”

06:34 प्रार्थना

07:06 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

13:01 भजन गाउँदै: “परमेश्‍वरसामु जिउनु निकै आनन्दको कुरा हो”

13:57 ब्रदर एमे आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: मेरो मौनताको पछाडि के लुकेको थियो?

41:22 भजन गाउँदै: “सर्वशक्तिमान् परमेश्वरका लागि प्रशंसा कहिल्यै रोकिनेछैन”

41:58 सिस्टर इभाको अनुभवात्मक गवाही: मैले आफ्नो स्वार्थी प्रकृतिलाई कसरी स्पष्ट रूपमा देखेँ

01:07:29 नृत्य: “मण्डली जीवनमा यस्तो आनन्द”

01:08:29 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्