मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग २१: सुक्रे राज्य, भेनेजुएलाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्याय अनुभव गर्नु र परमेश्‍वरको प्रेम देख्नु

5 जुलाई 2026

भेनेजुएलाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेका छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेका छन् र आफ्नै भ्रष्ट स्वभाव चिनेका छन्। उहाँका वचनहरू अभ्यास गरेर, तिनीहरू ती भ्रष्ट स्वभावहरूको बन्धनबाट मुक्त भएका छन्। तिनीहरूले न्याय र सजाय नै परमेश्‍वरको सबैभन्दा साँचो मुक्ति र प्रेम हो, अनि परमेश्‍वरको न्याय र सजाय अनुभव गरेर मात्रै आफ्ना भ्रष्ट स्वभाव पूर्ण रूपमा फाल्न, परमेश्‍वरको इच्छा पालन गर्न, र परमेश्‍वरमा साँच्चै समर्पित हुने मानिस बन्न सकिन्छ, र तब मात्र स्वर्गको राज्यमा उठाई लगिन योग्य भइन्छ भन्ने कुरा गहन रूपमा महसुस गरेका छन्।

00:30 मुख्य अंशहरू

01:02 उद्घोषिकाको परिचय

04:11 भजन गाउँदै: “परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्”

05:26 प्रार्थना

05:51 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

11:01 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “जब तिमी आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छौ”

12:36 सिस्टर आना आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: म अब आफ्ना कमीकमजोरी खुलासा गर्न डराउँदिनँ

31:58 ब्रदर डेभिड आफ्नो अनुभवात्मक गवाही बाँड्छन्: मलाई कोभिड लागेपछि

57:35 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ”

59:07 प्रार्थना

01:00:11 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्