मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग २०: न्यु ताइपेई सहर, ताइवानको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरलाई प्रसन्न पार्ने व्यक्ति बन्ने पछ्याइ

5 जुलाई 2026

हालै, न्यु ताइपेई सहर, ताइवानको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले आफ्नो भेलाको दौरान आफ्ना अनुभवात्मक गवाहीहरू बाँडे। परमेश्‍वरका वचनहरूबाट, उनीहरूले ख्याति, प्राप्ति र हैसियतको पछ्याइले मानिसहरूलाई ल्याउने बन्धन र सास्ती स्पष्ट रूपमा देखे, अनि ख्याति र प्राप्तिबाट मुक्त हुन परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग पनि भेट्टाए। उनीहरूले सत्यता बुझेका र परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेका मात्र होइनन्, तर आफ्नो जीवनमा सही दिशा र लक्ष्यहरू पनि फेला पारे। उनीहरूको भेलामा जाऔँ र उनीहरूले बाँड्ने गवाहीहरू सुनौँ। यसले निश्चय नै तपाईँलाई केही नयाँ प्रेरणा दिनेछ।

00:35 मुख्य अंशहरू

00:59 उद्घोषिकाको परिचय

04:25 सात जनाको समूह: “परमेश्वरसँग मात्र जीवनको मार्ग छ”

06:06 प्रार्थना

07:26 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

16:13 कोरस: “परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ”

18:03 सिस्टर रुओतोङ आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: म अब विशिष्ट बन्न खोज्दिनँ

41:01 ब्रदर चेन हाओ आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: इमानदार व्यक्ति बनेर मैले के प्राप्त गरेँ

55:59 नृत्य: “ख्रीष्टको राज्य एउटा न्यानो घर हो”

56:52 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्