मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग १०: क्यानाडामा रहेको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्वरको न्याय मुक्तिको ज्योति हो
5 जुलाई 2026
क्यानाडामा रहेको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका इसाईहरूले सर्वशक्तिमान् परमेश्वरको काम स्वीकार गरेका छन्, र उहाँका वचनहरूको न्याय र सजाय अनुभव गरेका छन्। तिनीहरूले उहाँका वचनहरूबाट आफ्ना भ्रष्ट स्वभावबारे चिन्तन गरेका र तिनलाई चिनेका छन्, र परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेर, तिनीहरूले बिस्तारै ती भ्रष्ट स्वभावहरू फालेका छन्। यसरी, तिनीहरू आफ्नो पापी प्रकृतिको बन्धनबाट मुक्त भएका छन् र ज्योतिमा जिउन पुगेका छन्। तिनीहरूले परमेश्वरको सजाय र न्याय मानवजातिको लागि मुक्तिको ज्योति हो, र परमेश्वरको न्याय र शुद्धीकरण स्वीकार गरेर मात्र तिनीहरूले मुक्ति प्राप्त गर्न र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छन् भन्ने कुरा महसुस गरेका छन्।
00:27 मुख्य अंशहरू
01:05 उद्घोषिकाको परिचय
05:12 स्थलगत समाचारदाता
06:47 भजन गाउँदै: “हाम्रो नबोलिएको बन्धनको गीत”
11:46 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पठन
18:21 सिस्टर सिन्डी आफ्नो अनुभव बाँड्छिन्: परमेश्वरका वचनहरू पढेर, मैले मेरो पापी प्रकृति त्याग्ने मार्ग भेट्टाएँ
28:13 ब्रदर इयान आफ्नो अनुभव बाँड्छन्: परमेश्वरका वचनहरूको न्याय स्वीकार गरेर मात्र तपाईँ ख्याति र प्राप्तिको बन्धनलाई फाल्न सक्नुहुन्छ
43:44 स्थलगत अन्तर्वार्ता
अन्य प्रकारका भिडियोहरू