Nepali Christian Testimony Video | कर्तव्य परिवर्तन हुँदा मेरो खुलासा भयो

3 जुन 2023

कामका आवश्यकताहरू पूरा गर्न उनको कर्तव्य धेरैपटक परिवर्तन हुन्छ, र उनलाई चिन्ता लाग्न थाल्छ। उनले समूहमा महत्त्वपूर्ण भूमिका नखेल्ने हुनाले उनलाई सधैँ यताउता सरुवा गरिँदै छ भनेर अन्य ब्रदर-सिस्टरहरूले सोच्नेछन् भन्‍ने उनलाई चिन्ता लाग्छ। उनले आफ्नो कर्तव्य जहाँ गरे पनि आफू कहिल्यै मुख्य व्यक्ति नभएको महसुस गर्छिन्। उनी आफू फेरि सरुवा नहोस् भनी उम्दा काम गरेर चम्किन सक्दो गर्छिन्। तर अचम्म, सबैले उनको विचारलाई नकार्छन्। उनी लज्जित र नकारात्मक महसुस गर्छिन्। उनको नकारात्मकताभित्र कस्तो भ्रष्ट स्वभाव र गलत विचारहरू लुकेका छन्? उनले ती हटाउन कसरी सत्यता खोज्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्