Nepali Sermon Series: Seeking True Faith | के तपाईँ बाइबल पालना गरेर साँच्चै स्वर्गको राज्यमा प्रवेश गर्न सक्नुहुन्छ?

27 फेब्रुअरी 2026

प्रेरित पावलले भने, “सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो।” यसका र अन्य मानिसहरूका शब्दहरूका आधारमा, धेरै धार्मिक मानिस बाइबलका सबै शब्दहरू परमेश्‍वरका वचन हुन् भनी विश्‍वास गर्छन्। के यो तथ्यहरूसँग मेल खान्छ? के बाइबलले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? के तपाईँ बाइबललाई दृढतासाथ पालन गरेर स्वर्गको राज्यमा प्रवेश गर्न सक्नुहुन्छ? यी सोच्न बाध्य पार्ने प्रश्नहरू हुन्। यस कार्यक्रमले तपाईँलाई सत्यता खोज्न र उत्तरहरू पाउन मार्गदर्शन गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्