Christian Dance Video | परमेश्वरले आफ्नो महिमा पूर्वमा ल्याउनुभएको छ
21 नोभेम्बर 2020
परमेश्वरले आफ्नो महिमा इस्राएललाई दिनुभयो, अनि यसबाट लिनुभयो,
पछि उहाँले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याउनुभयो।
ज्योतिसँग तिनीहरूको पुनर्मिलन होस् भनेर, यससँगै होस् र यसलाई खोज्न नपरोस् भनेर
परमेश्वरले तिनीहरू सबैलाई प्रकाशमा ल्याउनुभएको छ।
खोजिरहनेहरू सबैलाई उहाँले फेरि ज्योति देखाउनुहुनेछ
र इस्राएलमा उहाँसँग भएको महिमा देख्नेछन्;
परमेश्वरले तिनीहरूलाई लामो समय अघि नै मानवजातिको माझमा सेतो बादलमा झर्नुभएको देखाउनुहुनेछ,
तिनीहरूले कैयौँ सेता बादलहरू र तिनीहरूको झुप्पाहरूमा प्रशस्त फलहरू देखाउनुहुनेछ;
यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्वरलाई देख्नेछन्।
परमेश्वरले तिनीहरूलाई यहूदीहरूको मालिक, चाह गरिएको मसीहको
र सारा युगहरूभरि राजाहरूले सताएका उहाँको पूर्ण प्रकटीकरणलाई हेर्न दिनुहुनेछ।
आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कामहरू मानिसलाई प्रकट गर्दै
उहाँले सारा ब्रह्माण्डभरि काम गर्नुहुनेछ र उहाँले ठूल-ठूला काम गर्नुहुनेछ।
उहाँलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू,
उहाँ सेतो बादलमा आउनुभएको उत्कट चाह गर्नेहरूलाई,
उहाँ पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई,
र उहाँलाई सताउने सबै मानवजातिलाई उहाँले मेरो महिमित मुहार देखाउनुहुनेछ,
ता कि उहाँले आफ्नो महिमा उहिले नै लिनुभएको छ
र त्यसलाई पूर्वतिर ल्याउनुभएको छ;
त्यसैले यो अब यहूदियामा छैन भन्ने सबैले जान्नेछन्।
किनभने आखिरी दिनहरू अघि नै आइसकेको छ!
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट उद्धृत गरिएको
अन्य प्रकारका भिडियोहरू