Nepali Christian Testimony Video | परमेश्वरतर्फ फर्किन झूटहरू पन्छाउनु
7 डिसेम्बर 2020
मुख्य पात्र निङ्ग जियाओ, चिनियाँ कम्युनिस्ट पार्टीको झूटले ठगिएको छ र उसकी श्रीमतीको सर्वशक्तिमान् परमेश्वरमाथिको विश्वासको विरोध गर्दछ। उनको बाटोमा उभिन उसले सबै प्रयास गर्दछ। तर उनी आफ्नो विश्वास र मनको आशावादी घेरामा कत्तिको दृढ छन् भन्ने उसले बुझ्दछ, अनि उसले सर्वशक्तिमान् परमेश्वरको मण्डलीले बनाएको केही भिडियोहरू हेर्छ र ती सबै कति सकरात्मक छन् भन्ने बुझ्दछ। ऊ जिज्ञासु हुन्छ: वास्तवमा, यो कस्तो किसिमको मण्डली हो? एक आन्तरिक संघर्ष पछि, ऊ आफैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई हेर्न जाने निर्णय गर्दछ। आफ्नो अनुसन्धानको माध्यमबाट, उसले अफवाहको पछाडिको सत्यतालाई स्पष्टसँग बुझ्दछ र मण्डलीको बारेमा सही ज्ञान हासिल गर्छ, र उसले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचारलाई खुशीसाथ स्वीकार गर्दछ।
अन्य प्रकारका भिडियोहरू