Nepali Christian Movie Trailer | टुनामुनालाई तोड

20 फेब्रुअरी 2025

फु जिनहुवा चीनको एउटा घर-मण्डलीकी एल्‍डर हुन्। उनले वर्षौँदेखि प्रभुमा विश्‍वास गर्दै आएकी हुन्छिन् र बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, बाइबलका सबै वचनहरू परमेश्‍वरका वचनहरू हुन्, उनले प्रभुमा विश्‍वास गर्ने र बाइबलको पालना गर्ने मात्रै गर्नुपर्छ, अनि प्रभु बादलको सवारीमा आउनुभएपछि उनलाई स्वर्गको राज्यमा उठाइलगिनेछ भन्‍ने विश्‍वास गरेकी हुन्छिन्। तैपनि, उनका सहकर्मीहरूले उनमा शङ्काको बीउ हालिदिन्छन्। चार रक्तचन्‍द्रमा पहिले ने देखा परिसकेको छ, र प्रभुको आगमनसम्‍बन्धी अगमवाणीहरू पूरा भइसकेका छन्। प्रभु पहिले नै फर्केर आइसक्‍नुभएको छ भन्‍ने देखिन्छ, तर किन हामीले उहाँ बादलको सवारीमा आउनुभएको देखेका छैनौं र उहाँलाई स्वागत गरेका छैनौं? … केही यस्तो मनन गरेपछि, फु जिनहुवाले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गर्ने निर्णय गर्छिन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका साक्षीहरूसँग सङ्गति र तर्कवितर्क गरिसकेपछि, फु जिनहुवाले बल्‍ल स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग स्पष्ट रूपमा देख्छिन् र वर्षौंसम्म उनलाई नियन्त्रणमा राख्ने "टुनामुनाबाट" मुक्त हुन्छिन्। उनले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन्, अनि उनी परमेश्‍वरको सिंहासनको अघि आउँछिन् र थुमाको विवाह-भोजमा सहभागी हुन्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्