Nepali Christian Testimony Video 2022 | रोगबाट आएका आशिषहरू

2 फेब्रुअरी 2022

जब मुख्य पात्रले परमेश्‍वरको लागि आफैलाई जोशको साथ समर्पित गरिरहेकी हुन्छिन्, तब आफूमा मुक्ति पाउने ठूलो आशा रहेको छ भन्‍ने उनलाई लागेको हुन्छ। तर अचानक उनलाई मस्तिष्कघात भएर ठूलो स्वास्थ्य समस्या देखा पर्छ, र लगभग उनको शरीरको देब्रे भाग झण्डै पक्षाघात हुन्छ; तिनले आफूलाई हटाइएको छ र आफूले मुक्तिको मौका गुमाएकी छु भन्‍ने ठान्छिन्। तिनले परमेश्‍वरलाई गलत रूपमा बुझ्छिन् र उहाँलाई दोष दिन्छिन्। परमेश्‍वरका वचनहरू पढेपछि, तिनले आफ्‍नो विश्‍वास आशिष्‌हरू प्राप्त गर्ने इच्‍छाले प्रेरित रहँदै आएको र आफूले गरेको कठिन परिश्रमको परमेश्‍वरको अनुमोदन प्राप्त गर्छु भन्‍ने विश्‍वास गर्दै कारोबार केन्द्रित दृष्टिकोण बोकेकी रहेछु भन्ने बुझ्छिन्। तिनले विश्‍वास सम्‍बन्धी आफ्‍नो गलत दृष्टिकोणलाई परिवर्तन गर्छिन् र यो रोगबाट अनपेक्षित फसल कटनी गर्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्