Nepali Christian Song | परमेश्‍वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो आशिष | with lyrics

30 सेप्टेम्बर 2021

पद १

परमेश्‍वरको वचन पूरा भएसँगै,

राज्यले आकार लिँदै छ।

मानिस सामान्य हुँदैछ है,

परमेश्‍वरको राज्य आएको छ।

कोरस १

यो राज्यमा परमेश्‍वरका सबै मानिस,

तिम्ले सामान्य जीवन फेरी पाउनेछौ।

आज उहाँका सामुन्ने छौ;

भोलि उहाँको राज्यमा हुनेछौ।

सबैतिर खुसी र न्यानोपन।

उहाँको राज्य यहि धर्तीमा छ,

उहाँको राज्य यहि धर्तीमा छ।

पद २

चिसो शिशिरको साटो आउँछ

न्यायो वसन्त सबैतिर,

दुःख र पीडा मानिसले

कहिल्यै महसुस गर्नेछैनन्।

कोरस २

झगडा हुनेछैनन्,

युद्धहरू हुनेछैनन्।

वितण्डा हुनेछैन, न रक्तपात।

भोलि उहाँको राज्यमा हुनेछौ।

सबैतिर खुसी र न्यानोपन।

उहाँको राज्य यहि,

उहाँको राज्य यहि धर्तीमा छ।

ब्रिज

संसारभरि उहाँ हिँड्नुहुन्छ,

सिंहासनबाट मुस्कुराउँदै।

उहाँ ताराहरूमाझ हुनुहुन्छ,

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

आफ्‍नो कमजोरीको कारण दूतहरू फेरि रुनेछैनन्।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

परमेश्‍वरले दूतहरूको क्रन्दन सुन्नुपर्दैन।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

पद ३

कसैले दुःखको गुनासो गर्नुपर्दैन।

आज सबै उहाँकै अगाडि छौ;

भोलि उहाँको राज्यमा हुनेछौ।

के यही होइन र सबैभन्दा ठूलो आशिष?

कोरस १

यो राज्यमा परमेश्‍वरका सबै मानिस,

तिम्ले सामान्य जीवन फेरी पाउनेछौ।

आज उहाँका सामुन्ने छौ;

भोलि उहाँको राज्यमा हुनेछौ।

सबैतिर खुसी र न्यानोपन।

उहाँको राज्य यहि धर्तीमा छ,

उहाँको राज्य यहि धर्तीमा छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्