ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३०६: कर्तव्यको समायोजनले गरेको प्रकटीकरण

17 मार्च 2026

भिडियो निर्माणका क्रममा, मुख्य पात्रका प्राविधिक सीपहरूले उनलाई ब्रदर-सिस्टरहरूको साथै अगुवाहरूबाट उच्च सम्मान दिलाउँछन्। यसले उनलाई कर्तव्यमा अझ सक्रिय र जिम्मेवार बनाउँछ। तर, जब उनको कर्तव्य परिवर्तन हुन्छ र सुरुबाटै सबै कुरा नयाँ तरिकाले कुरा सिक्नुपर्ने हुन्छ, तब आफूलाई अरू ब्रदर-सिस्टरभन्दा कम कुशल पाउँछन् र बारम्बार उनलाई उनका गल्तीहरूका लागि सुधारिन्छ। अरूबाट उच्च सम्मान नपाउँदा, उनी समर्पित हुन अनिच्छुक हुन्छन्। परमेश्‍वरका वचनहरू पढेर र आत्मचिन्तन गरेर, उनले आफू समर्पित हुन अनिच्छुक हुनुको जड बुझ्छन् र अभ्यासको मार्ग पत्ता लगाउँछन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्