Nepali Christian Song | परमेश्‍वरको देहधारणको अख्तियार | with lyrics

21 अक्टोबर 2021

शुरुवात

जब परमेश्‍वर देह बन्नुहुन्छ,

उहाँ मानिसझैँ देखिनुहुन्छ।

उहाँको वचनको नतिजाले देखाउँछ,

अख्तियारले भरिपूर्ण परमेश्‍वर।

उहाँको वचन स्वयं परमेश्‍वरको अभिव्यक्ति हो।

पद १

मानिस जान्दछ, उहाँलाई चिढ्याउनु हुन्न।

उहाँको वचनको न्याय उछिन्न सकिन्न।

अन्धकारको बल उहाँको शक्तिमाथि विजयी हुन्न।

मानिस उहाँमा समर्पित छन्, कारण उहाँ देहधारी वचन हुनुहुन्छ।

उहाँको अख्तियारको कारण

र वचनको न्यायद्वारा।

कोरस १

उहाँको देहधारणद्वारा ल्याइएको काम,

उहाँको अख्तियार हो,

देहले पनि अख्तियार पाउन सक्छ।

मानिस माझ उहाँ

व्यवहारिक काम गर्नसक्नु हुन्छ।

देख्न, अनुभव गर्न सकिने काम,

त्यसैले उहाँ देहधारण गर्नुहुन्छ।

पद २

उहाँको आत्माले गर्नुभएको काम भन्दा

देहको काम झन् यथार्थपरक छ।

जोसँग सबै अख्तियार छ

र यसका परिणामहरू प्रष्ट देखिन्छन्।

किनकि देहधारी परमेश्‍वर

बोल्नुहुन्छ र व्यावहारिक काम गर्नुहुन्छ।

कोरस २

उहाँको देहको बाहिरी रूपको कुनै अख्तियार छैन,

मानिस त्यसको नजिक जान सक्छ।

जबकि उहाँको सारले अख्तियार बोक्दछ

जुन अख्तियार कसैले देख्न सक्तैन।

जब देहमा बोल्नुहुन्छ र काम गर्नुहुन्छ,

मानिस उहाँको अख्तियार पत्ता लगाउन सक्तैन।

त्यसैले उहाँ व्यावहारिक काम गर्न सक्नुहुन्छ।

पद ३

देहधारी परमेश्‍वरको व्यावहारिक कामले

उद्देश्य अनुसार परिणाम प्राप्त गर्छ।

उहाँको यो अख्तियारको बारे मानिस अज्ञात छन्

वा उहाँलाई चिढ्याउनु हुँदैन भनी जान्दैनन्

र मानिस उहाँको क्रोध देख्न सक्तैनन्।

तर उहाँको गुप्त क्रोध र अख्तियारद्वारा

उहाँको वचनले

सबै प्राप्त गर्छ।

कोरस १

उहाँको देहधारणद्वारा ल्याइएको काम,

उहाँको अख्तियार हो,

देहले पनि अख्तियार पाउन सक्छ।

मानिस माझ उहाँ

व्यवहारिक काम गर्नसक्नु हुन्छ।

देख्न, अनुभव गर्न सकिने काम,

त्यसैले उहाँ देहधारण गर्नुहुन्छ।

ब्रिज

उहाँको आवाजको स्वर, वचनको बुद्धि,

र बोलीको कठोरता द्वारा

मानिस निस्सन्देह विश्‍वस्त छ।

यसरी मानिस समर्पित

हुन्छ, उहाँको वचनप्रति

जसको अख्तियार नभएझैँ देखिन्छ।

यसले पूरा गर्छ उहाँको लक्ष्य—

मानिसको मुक्ति।

अन्त्य

परमेश्‍वरको देहधारणको एक उद्देश्य:

उहाँको बोली यथार्थपरक बनाउन,

मानिसलाई उहाँको वचनको

वास्तविकताले प्रभाव पार्न,

र उहाँको वचनको शक्तिको साक्षी बनाउन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्