Nepali Christian Documentary | सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्ने घटना र उहाँको कार्य: सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको जन्‍म र वृद्धिको इतिहास (भाग एक)

27 जुलाई 2021

दुई हजार वर्ष पहिले, प्रभु येशूले यसो भन्नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। र प्रतिज्ञा गर्नुभयो, “म चाँडै आउँछु(प्रकाश २२:७)। दुई हजार वर्षभरिको आशा, र दुई हजार वर्षभरिको प्रतीक्षामा…, ख्रीष्टियनहरूका पुस्ताहरूले उत्कट रूपमा प्रभु येशूको पुनरागमनलाई पर्खिरहेका थिए। सारा मानवजाति मुक्तिदाता आउने र मानवताको पूर्ण मुक्ति ल्याउने अभिलाषामा थियो। जब संसार सबैभन्दा अन्धकार अवस्थामा थियो, जब शैतानका दुष्ट शक्तिहरू परमेश्‍वर विरुद्धको तिनीहरूको प्रतिरोधमा तिनीहरूको सबैभन्दा जङ्गी र उग्र अवस्थामा थिए, तब पूर्वमा—चीनमा बिहानी भयो। १९९१ को, त्यो असाधारण वर्षमा, देहधारी मानिसको पुत्र, सर्वशक्तिमान्‌ परमेश्‍वर, सत्यतालाई व्यक्त गर्न र काम गर्नको लागि घर-मण्डलीहरूमा देखा पर्नुभयो। त्यहाँ परमेश्‍वरको घरबाट सुरु गर्दै उहाँले न्यायको काम सुरु गर्नुभयो।

यो वृत्तचित्रले घर-मण्डलीहरूमा कसरी सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभयो र आफ्‍नो काम सुरु गर्नुभयो र आफ्‍ना वचनहरू बोल्‍नुभयो त्यसको साँचो इतिहासलाई प्राथमिक रूपमा चित्रण गर्छ। चुनिएका जनहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वर्तमान दिनका यी वचनहरूमा सहभागी हुने क्रममा, तिनीहरूले क्रमिक रूपमा सत्यतालाई बुझ्‍न, अभ्यासको मार्गलाई प्राप्त गर्न, र पवित्र आत्‍माले मानवजातिकहाँ ल्याउनुभएको परम आनन्द र स्वतन्त्रताको आनन्द लिन पुगेका छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्