Nepali Christian Testimony Video | एन्जेलको कथा

24 जुलाई 2023

उनले प्रभु येशू फर्कनुभएको छ भन्‍ने जीवनको सबैभन्दा महत्त्वपूर्ण समाचार ग्रहण गरिन्। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीकी एउटी सिस्टरको सङ्गति सुनेपछि, उनलाई यो धेरै अन्तर्दृष्टिपूर्ण लाग्यो र उनले त्यो कुरा मण्डलीमा पहिले कहिल्यै सुनेकी थिइनन्। उनी खोजी र अनुसन्धान गर्न इच्छुक भइन् तर सरकार र धार्मिक संसारको सतावटमा परिन्। उनका श्रीमान् बित्दा पाष्टरहरूले सबै गाउँलेलाई तिनको दफनमा मदत गर्न दिएनन्, र उनलाई आफ्नो विश्‍वास त्याग्न लगाउन गाउँ भेलासमेत राखे। यो सतावटको सामना गर्दा, उनले के रोज्नुपर्छ? एन्जेल नाउँकी एउटी इसाईको कथा सुनौँ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्