Nepali Christian Testimony Video 2022 | अविस्मरणीय निर्णय

4 अक्टोबर 2022

१५ वर्षकै उमेरमा, मुख्य पात्रले परिवारमा दुःखको घटना भोग्‍नुपर्छ। हताश अवस्थामा, उनले प्रभु येशूको सुसमाचार ग्रहण गर्छिन् र उहाँको प्रेमलाई देखेर आफूलाई उहाँमा समर्पित गर्ने सङ्कल्‍प गर्छिन्। तर, उनकी आमाको मन भने उनलाई कलेज पठाउन, सफल बनाउन, र राम्रो भविष्य निर्माण गर्नतिर केन्द्रित भएको हुन्छ। त्यसपछि, उनले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन्, र परमेश्‍वरले मानिसलाई शुद्ध गर्न र मुक्ति दिन आखिरी दिनहरूमा सत्यता व्यक्त गरिरहनुभएको छ भन्‍ने बुझेपछि, उनले सत्यताको खोजीमा लागेर परमेश्‍वरको सेवा गर्न र जीवनमा सही मार्ग लिन अझै इच्‍छुक बन्छिन्। उनले एक उत्कृष्ट कलेजबाट स्वीकार पत्र प्राप्त गर्छिन्, तर उनलाई आफ्‍नो अध्ययन छोडेर परमेश्‍वरको निम्ति आफूलाई समर्पित गर्ने इच्‍छा हुन्छ। उनकी आमा यस निर्णयको पूर्ण विरोधमा हुन्छिन् र उनलाई यस कुरामा मनाउन आफ्‍ना आफन्तहरू बोलाउँछिन्। उनकी आमाले उनलाई उनले परमेश्‍वरमै विश्‍वास गरिरहिन् भने, सम्‍बन्ध तोड्छु भनेरसमेत धम्की दिन्छिन्। एकतर्फ परमेश्‍वरलाई विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मार्ग, र अर्कोतर्फ उनलाई हुर्काउने आमाको बारेमा निर्णय गर्नु पर्दा, उनले अन्त्यमा कसलाई रोज्छिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्