Nepali Christian Testimony Video | मूल्याङ्कनले मेरो खुलासा गर्दा

1 डिसेम्बर 2022

एक जना अगुवाले मुख्य पात्रलाई सिस्टर लूको बारेमा मूल्याङ्कन लेख्‍न लगाउँछिन्। जब मुख्य पात्रले सिस्टर लू अहङ्कारी छिन् र अगुवा र सेवकहरूप्रति आलोचक छिन्, उनमा समस्याहरू छन् भनेर अगुवाले भनेकी सुन्छिन्, तब अगुवाको कुरा ठीक हो कि होइन भन्‍ने कुरामा उनी पूर्ण रूपमा निश्‍चित हुँदिनन्। यो सिस्टरप्रतिको अगुवाको दृष्टिकोण उनको भन्दा फरक छ भन्‍ने देखे पनि, उनी अगुवाकै पछि लाग्छिन् र अगुवाको अघि आफ्‍नो राम्रो छवि कायम राख्‍न सिस्टर लूलाई दोष दिन्छिन्। त्यो घटना घटेपछि, परमेश्‍वरका वचनहरूको न्याय र तथ्यहरूको प्रकाशमार्फत उनले आफ्‍नो प्रकृतिको बारेमा के सिक्छिन्? यस भिडियो हेरी पत्ता लगाउनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्