Nepali Christian Song | सबै रहस्य प्रकाश गरिएका छन्

9 जुलाई 2025

धार्मिकताका सर्वशक्तिमान् परमेश्‍वर—सर्वशक्तिमान्! तपाईंका लागि कुनै पनि कुरा बिलकुलै लुकेको छैन। अति अनन्तदेखि अनन्तसम्मका, मानिसहरूले कहिल्यै खुलासा नगरेका हरेक रहस्य तपाईंको लागि प्रष्ट छ र पूर्ण रूपले स्पष्ट हुन्छ। हामीले उपरान्त खोजी गर्नु र छामछाम-छुमछुम गर्नु पर्दैन किनकि आज तपाईंको व्यक्तित्व हाम्रो निम्ति खुल्लमखुल्ला प्रकट भएको छ, तपाईं प्रकट गरिएको रहस्य हुनुहुन्छ, तपाईं व्यवहारिक परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ; किनकि आज तपाईं हाम्रो आमने-सामने आउनुभएको छ, अनि जब हामीले तपाईंको व्यक्तित्वलाई देख्छौं, हामी आत्मिक क्षेत्रको हरेक रहस्यलाई देख्छौं। साँच्चै, यो कसैले कल्पना गर्न नसक्ने कुरा हो! तपाईं आज हाम्रो माझमा हुनुहुन्छ, हामीभित्र समेत हुनुहुन्छ, हाम्रो अत्यन्तै नजिक हुनुहुन्छ; यसलाई बयान गर्न कठिन छ! भित्रको रहस्य अतुलनीय छ!

सर्वशक्तिमान् परमेश्‍वरले उहाँको व्यवस्थापन योजना पूरा गर्नुभएको छ। उहाँ ब्रह्माण्डका विजयी राजा हुनुहुन्छ। सबै कुराहरू र सबै मामलाहरू उहाँको हातमा नियन्त्रित हुन्छन्। सबै मानिसहरूले साँचो परमेश्‍वर—सर्वशक्तिमान्‌को नाउँलाई पुकारा गर्दै आराधनामा घुँडा टेक्छन्। उहाँको मुखका वचनहरूद्वारा सबै कुराहरू पूरा गरिन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४७

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्