Nepali Christian Song | सारा मानव जातिले परमेश्‍वरको आराधना गर्नुपर्छ | with lyrics

31 अगस्ट 2021

पद

साँचो विश्‍वास परमेश्‍वर प्रति मुक्तिलाई होइन,

वा होइन असल व्यक्ति बन्न,

वा मानव स्वरुप पाउनु मात्र होइन।

यो त परमेश्‍वरको अस्तित्व विश्‍वास गर्नु भन्दा बढी हो।

उहाँ सत्य, बाटो, र जीवन भनेर जान्नु भन्दा बढि हो।

पूर्व कोरस

परमेश्‍वरलाई स्वीकार्नु मात्र होइन

र जान्नु उहाँ सब थोकका शासक हुन्,

उहाँ सृष्टिकर्ता, सर्वशक्तिमान,

अद्वितीय र सर्वोच्च हुन्।

यो भन्दा बढि हो साँचो विश्‍वास।

कोरस

परमेश्‍वर तिम्रो सर्वस्व र तिम्रो हृदय चाहानुहुन्छ।

र आज्ञाकारी भई उहाँलाई पछ्याउनु,

आफैलाई प्रयोग हुन दिनु,

र खुशीसाथ उहाँको सेवा गर्नु।

उहाँकै निम्ति सब थोक गर्नु।

ब्रिज

चुनिएकाले मात्र होइन,

उहाँमा विश्‍वास गर्ने।

आराधना गर्नैपर्छ सारा मानव जातिले,

उहाँको कुरा सुन्नु, आज्ञा पालन गर्नु,

किनभने मानव जाति परमेश्‍वरको सृष्टि हो।

कोरस

परमेश्‍वर तिम्रो सर्वस्व र तिम्रो हृदय चाहानुहुन्छ।

र आज्ञाकारी भई उहाँलाई पछ्याउनु,

आफैलाई प्रयोग हुन दिनु,

र खुशीसाथ उहाँको सेवा गर्नु।

उहाँकै निम्ति सब थोक गर्नु।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्