ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३११: आमाको मृत्युको खबर पाएपछि

2 अप्रिल 2026

एक वर्षकी पनि नहुँदै उनले आफ्नो बुबालाई गुमाइन्, र उनकी आमाले उनलाई र उनका चार दाजुभाइ-दिदीबहिनीलाई ठूलो कष्ट सहेर हुर्काइन्। सानै उमेरदेखि, उनले आफ्नी आमाप्रति कर्तव्यनिष्ठ हुने प्रतिज्ञा गरिन्। पछि, परमेश्‍वरमाथिको आस्थाका कारण उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गर्छ, र रिहा भएपछि, प्रहरीको निगरानीबाट बच्न उनले घरदेखि टाढा रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्नी आमाको देहान्त भएको खबर पाएपछि, आमाको राम्रो हेरचाह नगरेको र अन्तिम पटक देख्न समेत नपाएको सोचेर, उनी दोष र ऋणीपनको भावनामा जिउँछिन्। परमेश्‍वरका वचन पढेपछि नै उनले आफ्नो पीडाबाट बाहिर निस्कने बाटो फेला पार्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्