Nepali Christian Testimony Video | सिद्धान्त छोडेर स्‍नेह रोज्नु हँदैन

4 मे 2023

उनी आफ्नो स्‍नेहलाई प्राथमिकता दिने व्यक्ति हुन्। सिस्टर रुथीले नकारात्मकता र झूट फैलाएको देखेपछि, उनले यसबारे अगुवालाई खबर गर्नुपर्थ्यो र यसलाई रोक्‍न तुरुन्तै उनीसँग सङ्गति गर्नुपर्थ्यो। तर, रुथीले विगतमा उनलाई मद्दत गरेकी हुनाले उनले केही बोलिनन्। के कसैको स्‍नेहलाई मात्र विचार गर्नु सत्यतासँग मेल खान्छ? सिद्धान्तभन्दा बढी आफ्नो स्‍नेहलाई प्राथमिकतामा राख्दा के हुन्छ? सो जान्‍नका लागि यो भिडियो “सिद्धान्त छोडेर स्‍नेह रोज्नु हँदैन” हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्