Christian Movie Trailer | कम्युनिष्टवादका झूटहरू

4 अगस्ट 2021

इसाई चलचित्र, कम्युनिष्टवादका झूटहरू चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले इसाईहरूको विरुद्धमा चलाएको दिमाग-सफाइ कार्यक्रमको सटीक प्रस्तुति हो। झाङ्ग मिङ्गदाओ र अरू सात जना इसाईहरूलाई पक्राउ गरिसकेपछि, चिनियाँ कम्युनिष्ट पार्टीका प्रहरीहरूले तिनीहरूको विरुद्धमा क्रूर, अमानवीय यातना लागू गर्छन्। तिनीहरू परमेश्‍वरमा नै भरोसा गर्छन् र दह्रिलो गरी साक्षीको रूपमा खडा हुन्छन्। तिनीहरूलाई परमेश्‍वरलाई धोका दिने स्वीकारपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाउन, चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू, सामाजिक विज्ञान एकेडेमीका प्राध्यापक, प्रहरी एकेडेमी प्रशिक्षकहरू, मनोवैज्ञानिक, र पाष्टरहरूले पालैपालो प्रयास गर्छन्: आठ जना इसाईहरूको दिमाग-सफाइ गर्नको लागि तिनिहरूले नास्तिकता, भौतिकतावाद, विज्ञान, परम्‍परागत चिनियाँ संस्कृति, र हरप्रकारका हल्‍ला र झूटहरूको प्रयोग गर्छन्। हतियारविनाको यो युद्धमा, झाङ्ग मिङ्गदाओ र अरूले परमेश्‍वरमा भरोसा गर्छन् र चिनियाँ कम्युनिष्ट पार्टीको सरकारविरुद्धको तीव्र युद्धमा सत्यताको प्रयोग गर्छन्…। अन्त्यमा, सत्यताले झूटलाई जित्छ, र न्यायले दुष्टतामाथि विजय हासिल गर्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्