Nepali Christian Song | के पवित्र आत्माको नयाँ काम स्वीकार नगर्नेहरू, परमेश्‍वर देखा पर्नुभएको देख्न सक्छन्? | with lyrics

28 सेप्टेम्बर 2021

Nepali Christian Song 2021 | के पवित्र आत्माको नयाँ काम स्वीकार नगर्नेहरू, परमेश्‍वर देखा पर्नुभएको देख्न सक्छन्? | with lyrics

शुरुवात

परमेश्‍वरको व्यवस्थापन कार्य नसकुञ्जेल,

उहाँको काम कहिल्यै सकिन्न, सधैँ व्यस्त रहनुहुन्छ।

उहाँ कहिल्यै रोकिनु हुन्न, तर मानवजाति फरक छ।

पद १

पवित्र आत्माको काम थोरै पाएपछि ऊ

यो कहिल्यै परिवर्तन हुन्न झैँ गरि व्यवहार गर्छ।

थोरै ज्ञान पाएपछि ऊ, परमेश्‍वरको

नयाँ कामको पाइलाहरू पछ्याउँदैन।

पद २

उहाँको कामबारे थोरै जानेपछि, ऊ विश्‍वास गर्छ कि,

उहाँ जस्तो हुनुहुन्छ अहिले, त्यस्तै रहनुहुन्छ सधैँ।

एक चरणको कामबारे निश्चित भएपछि, सक्तैन ऊ

नयाँ काम स्वीकार्न, जसले घोषणा गरेपनि।

पूर्व कोरस

यी मानिसहरू नयाँ काम स्वीकार्न सक्तैनन्

तिनीहरू निकै रूढिवादी छन्।

तिनीहरू नयाँ कुरा स्वीकार्न सक्तैनन्,

उहाँमा विश्‍वास राख्छन् तर अस्वीकार गर्छन्।

कोरस

अन्तिम सम्म थुमाका पाइलाहरु पछ्याउनेहरूले

मात्र अन्तिम आशिष प्राप्त गर्न सक्छन्।

जो अन्तिम सम्म नपुग्दै बाटो हराएर पनि

सबथोक प्राप्त गरेँ भन्रे सोच्छन्,

तिनीहरू परमेश्‍वर देखापर्नुभएको हेर्न असमर्थ हुन्छन्।

पद ३

विनाकारण तिनीहरूले उहाँको नयाँ काम छोट्ट्याए,

तैपनि उहाँले स्वर्ग लानुहुन्छ भनि विश्‍वस्त छन्।

तिनीहरू बाइबलको पालन गर्छन, तर वचन र कार्यले खराब छन्।

किनकि उनीहरू छली छन्, पवित्र आत्माको कामसँग लड्छन।

ब्रिज

उनीहरू पवित्र आत्माको काम पछ्याइराख्न सक्तैनन्।

उनीहरू पुरानै कामसँग टाँसिन्छन्।

उनीहरू बेइमान मात्र होइनन्, उहाँको बिरोधी पनि बन्छन्

र तिनै हुन् जो दण्डित हुन्छन्।

के उनीहरू भन्दा दयनीय अरु कोहि छ?

कोरस

अन्तिम सम्म थुमाका पाइलाहरु पछ्याउनेहरूले

मात्र अन्तिम आशिष प्राप्त गर्न सक्छन्।

जो अन्तिमसम्म नपुग्दै बाटो हराएर पनि

सबथोक प्राप्त गरेँ भन्रे सोच्छन्,

तिनीहरू परमेश्‍वर देखापर्नुभएको हेर्न असमर्थ हुन्छन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्