Nepali Christian Testimony Video 2022 | जिउने सुन्दर तरिका

6 अप्रिल 2022

मुख्य पात्रले “घाउमा नुन-चुक नछर्कनू” भन्ने भनाइलाई जीवनमा सधैँ लागू गर्ने वाणीको रूपमा लिएकी छन्। अरूसँगको अन्तरक्रियामा, उनले मानिसहरूलाई लाज नपार्ने, उनीहरूका कमजोरीहरूको पर्दाफास नगर्ने वा उनीहरूको भावनाहरूमा चोट नपुर्‍याउने प्रयास गर्छिन्। यसो गर्नु नै एक असल व्यक्ति बन्नु हो भनेर उनी सोच्छिन्। मण्डलीको अगुवा भएपछि उनले दाजुभाई-दिदीबहिनीहरूको काममा केही समस्याहरू भएको पत्ता लगाउँछिन्, तर उनी उनीहरूको अपमान हुने डरले ती समस्यप्रति आँखा चिमम्लन्छिन्। उनले मुद्दा उठाउँदा, उनी समस्यालाई ढाढाकछोप गर्छिन्। यसले गर्दा दाजुभाई-दिदीबहिनीहरूले आफ्ना समस्याहरूको गम्भीरतालाई बुझ्न सक्दैनन् र यसले मण्डलीको काममा बाधा पुर्‍याउँछ। परमेश्‍वरको वचनको न्याय र प्रकाश मार्फत उनले बुझ्छिन् कि अरूसँगको व्यवहारमा यी शैतानी दर्शनहरू लागू गर्नु उनीहरूका लागि हानिकारक छ। अनि उनी जानीबुझेर सत्यका सिद्धान्तहरू अनुसार अभ्यास गर्ने एक इमानदार व्यक्ति बन्न थाथाल्छिन्। यो नै साँच्चिकै असल व्यक्ति बन्ने एकमात्र तरीका हो भनेर उनले देख्छिन्!

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्