Nepali Christian Testimony Video 2022 | विद्रोहीले पश्चात्ताप गर्छ (I)

5 मे 2022

मुख्य पात्र ३०० भन्दा धेरै मण्डलीहरूको जिम्मेवारी सम्हाल्ने क्यारिज्म्याटिक-का अगुवा हुन्। तर उनले विगत पाँच वर्षदेखि सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामविरुद्ध लडाइँ गर्ने प्रयास गरिरहेका छन्, यसक्रममा उनले आफ्नो मण्डलीलाई किल्लाबन्दीमा राखेका छन् अनि दाजुभाइ-दिदीबहिनीहरूलाई साँचो मार्गको जाँच गर्नबाट रोक्न तगारो बनेर उभिएका छन्। आखिर कुन कुराले गर्दा उनको आँखा खोलिन्छ र सर्वशक्तिमान् परमेश्‍वरको घरभित्र प्रवेश गराउँछ? अनि उनले किन यस्तो गहिरो पश्चात्तापको भाव महसुस गर्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्