Nepali Christian Movie | आमाको माया | Trailer

19 जनवरी 2022

आमाको माया इसाई पारिवारिक चलचित्र हो। यसले कसरी छोराछोरी हुर्काउने भन्ने विषयलाई जाँच गर्छ।

ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” र “छोरा इन्जिनियर बन्छ, छोरी डाक्टर बन्छे” भन्ने आशाहरू प्रायः सबै आमाबाबुले आफ्ना छोराछोरीको लागि गर्छन्। आफ्नी छोरी जियारूई विश्‍वविद्यालय प्रवेश परीक्षामा पास हुन सकून् र राम्रो विश्‍वविद्यालयमा प्रवेश होऊन् भन्ने सुनिश्चित गर्न जु वेन्हुईले छोरीलाई साथ दिनका लागि बिक्री निर्देशक पदको जागिर छोड्ने निर्णय गर्छिन् किनभने जियारूईले पुनः परीक्षा दिन अध्ययन गरिरहेकी हुन्छिन्। जु वेन्हुईको अति दवाबमुलक शिक्षण तरिका र कलेज प्रवेश परीक्षाहरूमा प्रतिस्पर्धा गर्नुपर्ने तनावले गर्दा उनकी छोरी क्षीण हुन्छिन् र झण्डै हताश हुन पुग्छिन्। यसमा जु वेन्हुईले गहिरो पछुतो गर्छिन्: उनी सोच्थिन्, उनले छोरीकै भलाइको लागि सबै कुरा गरेकी हुन् तर त्यसको सट्टा उनले आफ्नी छोरीलाई पीडा दिइन् र चोट पुऱ्याइन्…। यो तब हुन्छ जब उनकी सहपाठी फ्याङ् जिन्पिङले उनलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्छिन्। अन्त्यमा जु वेन्हुईले परमेश्‍वरको वचन पढेर किन “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” जस्ता विचारहरूको पछि लाग्दा आफूलाई र आफ्नी छोरीलाई चोट मात्र पुग्छ भनेर बुझ्छिन् अनि साँचो प्रेम व्यक्त गर्ने तरिकामा आफ्नी छोरीलाई कसरी शिक्षा दिने भनेर बुझ्छिन् …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्