Nepali Christian Testimony Video 2022 | प्रदर्शनपछि सिकेको कठोर पाठ

8 जुलाई 2022

एक जना मण्डली अगुवाले दाजुभाइ-दिदीबहिनीहरूको समर्थन जुटाउनलाई आफूले कत्ति पीडा भोगेकी छु, कत्ति त्याग गरेकी छु र समस्याहरू समाधान गर्न कत्ति राम्ररी सत्यता प्रयोग गर्छु भनेर निरन्तर प्रदर्शन गर्छिन्। परिणामस्वरूप, मण्डलीका धेरै सदस्यहरूले उनको चापलुसी गर्छन् र आफ्ना समस्या समाधानका लागि परमेश्वरसित खोजी गर्नुको सट्टा उनको बाटो हेर्छन्। कुरा कुन हदसम्म पुग्छ भने, सुरक्षाको कारण उनले आफ्नो कर्तव्य गर्न छोड्नुपर्दा समेत उनकी पार्टनर सिस्टरले आफ्नो काममा आइपरेका समस्याहरू समाधानका लागि मदत माग्न उनीकहाँ आउने जोखिम उठाउँछिन्। अनि, अन्त्यमा उनलाई आफूले मानिसहरूलाई आफूसामु ल्याइरहेकी छु भन्‍ने महसुस हुन्छ। उनले आफ्नो शैतानी स्वभावबारे आत्मसमीक्षा गरेर के सिक्छिन्? उनले कस्तो प्रकारका व्यावहारिक प्रवेश र परिवर्तन अनुभव गर्छिन्? उनको भनाइ हेरौँ न।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्