Nepali Christian Testimony Video 2022 | झूटो अगुवाको चेतना खुल्छ

30 सेप्टेम्बर 2022

मुख्य पात्रले आफू अगुवा भएको समयमा कष्ट भोग्न वा मूल्य चुकाउन चाहँदिनन्। त्यसैले उनी टोली अगुवा सिस्टर झाओको कामको समीक्षा र निरीक्षण गर्दिनन्। परिणामस्वरूप, सिस्टर झाओ ईर्ष्यापूर्ण विवादहरूमा मुछिन्छिन् र लामो समयसम्म टोलीलाई बाधा र अवरोध पुर्‍याउँछिन्। त्यसले गर्दा मण्डलीको काममा क्षति पुग्छ। अन्ततः व्यावहारिक काम नगरेको कारण मुख्य पात्र बर्खास्त हुन्छिन्। परमेश्‍वरको वचनको न्याय र सजाय मार्फत उनले झूटो अगुवा हुनुका विभिन्न खुलासाबारे कसरी चिन्तन गर्छिन्? त्यसपछि उनले कसरी प्रवेश पाउँछिन्? त्यो थाहा पाउन, यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्