Nepali Christian Testimony Video | एक डाक्टरको निर्णय
9 मार्च 2023
उनी डाक्टर हुन्। अनगिन्ती बिरामीहरूलाई निको पारे पनि, उनलाई निको नहुने रोग लाग्छ। उनले आफ्नो रोगबारे सोच्छिन् अनि पैसा र ख्यातिको पछि लागेर मानिसहरूले के पाउँछन् भनेर विचार गर्न थाल्छिन्। परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेपछि, उनले परमेश्वरका वचनहरूबाट मानव जीवनको अर्थ र मूल्य बुझ्छिन्, र त्यसपछि सक्रिय भई सुसमाचार प्रचार गर्छिन् र आफ्नो कर्तव्य पूरा गर्छिन्। उनको कर्तव्य र जागिर बाझिँदा, उनी बारम्बार हिचकिचाउँछिन् र डगमगाउँछिन्। अन्त्यमा उनले कसरी छनौट गर्छिन्?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू