Christian Dance | तपाईँ मेरो साँचो जीवन हुनुहुन्छ | Praise Song

12 अक्टोबर 2024

फिक्का अनुहार, लट्टा परेका कपाल साथ, एक समय म एक्लो र निराश थिएँ।

तपाईँ सामु उभिएँ तैपनि तपाईँभन्दा टाढा थिएँ, कारण हामी अपरिचित थियौँ।

तपाईँको दयालु मुहारबाट गरिमा चम्किन्छ।

तपाईँको हृदय निकै सुन्दर र कोमल छ।

तपाईँको अनन्तता शब्दले वर्णन गर्न सक्दैनन्

र तपाईँको कार्यका सम्पूर्ण कथा यावत् थोकले कहिल्यै बताउन सक्दैनन्।

म कठ्याङ्ग्रिने रातमा तपाईँको न्यानोपनको आनन्द लिन्छु।

पुनर्जीवित भई, नयाँ जीवनलाई स्वागत गरेको छु; मेरो जीवन जीवन्तताले भरिएको छ।

मेरो जीवन जीवन्तताले भरिएको छ।

मलाई जीवनको सास दिनुभएको छ।

तपाईँका वचनले मलाई समृद्ध पारेका छन्।

मेरो हृदय इमानदार कृतज्ञताले भरिन्छ।

तपाईँले मेरो सम्पूर्ण व्यक्तित्व नयाँ बनाउनुभयो।

तपाईँका वचन मेरा लागि निकै महत्त्वपूर्ण छन्।

कुनै खजानाले तिनलाई प्रतिस्थापन गर्न,

कुनै पहाड वा दूरीले मलाई त्याग्ने तुल्याउन सक्दैनन्।

यो रहस्य मेरो हृदयमा छ।

वर्षौँको सम्पर्कद्वारा, तपाईँको बहुमूल्यता पत्ता लगाएको छु।

सांसारिक कुरामध्ये, तपाईँको बराबर केही छैन।

तपाईँ, मानिसको एक मात्र हुनुहुन्छ।

वर्षौँको सम्पर्कद्वारा, तपाईँको बहुमूल्यता पत्ता लगाएको छु।

सांसारिक कुरामध्ये, तपाईँको बराबर केही छैन।

तपाईँ, मानिसको एक मात्र हुनुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्