Nepali Christian Skit | परमेश्‍वरको नयाँ नाम | When the Lord Returns, Will He Still Be Called Jesus?

30 नोभेम्बर 2024

शु शिन एउटा घर-मण्डलीको कार्यकर्ता हुन् जसले प्रभुको पुनरागमनको निम्ति सधैँ जोशिलो भएर खोजी गरिरहेकी छिन् र तिर्सना गरिरहेकी छिन्। एक दिन, तिनकी भतिजीले जब प्रभुको पुनरागमन हुन्छ तब उहाँले नयाँ नाउँ लिनुहुनेछ र परमेश्‍वरको नयाँ नाउँ स्वीकार गर्नेहरू मात्रै परमेश्‍वरको सिंहासनको सामु उचालिनेछन् तिनलाई भनी गवाही दिइन्। तिनले यो गवाही प्रकाशको पुस्तकको निम्न अगमवाणीको आधारमा दिइन्: “जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, … र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु(प्रकाश ३:१२)। तथापि, शु शिनले येशूको नाउँ कहिल्यै परिवर्तन हुनेछैन र जब प्रभु येशूको पुनरागमन हुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ भनी विश्‍वास गर्छिन्। यसले तिनीहरू दुवै जनालाई वाद-विवादमा पुर्‍याउँछ। तिनीहरूको वाद-विवादबाट के परिणाम निस्कियो त? के प्रभु येशूको पुनरागमनमा उहाँले साँच्चि नै नयाँ नाउँ लिनुहुनेछ त? यो पत्ता लगाउन लघु-नाटक परमेश्‍वरको नयाँ नाम हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्