Nepali Christian Song | परमेश्‍वर विभिन्न युगहरूलाई प्रतिनिधित्व गर्न विभिन्न नाम लिनुहुन्छ | with lyrics

13 अप्रिल 2022

शुरुवात

हरेक युगमा परमेश्‍वर नयाँ काम गर्नुहुन्छ

र नयाँ नामले बोलाइनुहुन्छ;

उहाँले कसरी विभिन्न युगमा उही काम गर्न सक्नुहुन्छ?

के एउटै नामले अनन्तताभरि उहाँलाई चिनाउँछ?

यहोवाको युग होस् वा येशूको,

हरेक युग एउटा नामले चिनिन्छ।

पद १

अनुग्रहको युगको समापनमा,

अन्तिम युग र येशू आइसक्नुभएको छ।

कसरी उहाँको नाम र रूप

अझै येशू जस्तै हुनसक्थ्यो?

येशू मानव उद्धारक मात्रै

भन्ने तिमीले बिर्सियौ?

आखिरी दिनहरूमा कसरी मानवलाई विजय

गर्नुहुन्थ्यो र सिद्ध पार्नुहुन्थ्यो।

पूर्व कोरस १

परमेश्‍वरको नाम, काम र स्वरूप प्रयोग हुन्छन्

युगहरू विभाजन गर्न।

उहाँको नाम र कामले उहाँको युगको र हरेक युगमा

उहाँको कामको प्रतिनिधित्व गर्छन्।

कोरस

एउटै नामले उहाँलाई पूर्ण रूपमा दर्शाउँदैन।

हरेक नामले उहाँको काम दर्शाएसम्म

उहाँको त्यो युगको स्वभावलाई मात्र

प्रतिनिधित्व गर्छ।

त्यसैले उहाँले त्यो युगमा उहाँको स्वभावसँग मिल्ने

जुनै पनि उपयुक्त नाम चुन्न सक्नुहुन्छ।

पद २

हरेक युगमा उहाँले गर्नुहुने काम,

उहाँलाई बोलाइने नाम,

उहाँले धारण गर्नुभएको स्वरूप र

आजसम्म गर्नुहुने कामले

एउटै नियम पालन गर्दैनन्,

सीमामा बाँधिएका छैनन्।

उहाँ यहोवा, येशू, मसीह र

सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ।

पूर्व कोरस २

उहाँको कामसँगै उहाँको नाम

मिल्दो रूपमा परिवर्तन हुन्छ।

सबै नामले उहाँलाई दर्शाउँछन्, तर अपूर्ण रूपमा।

उहाँको स्वभाव कामले देखाउँछ।

कोरस

एउटै नामले उहाँलाई पूर्ण रूपमा दर्शाउँदैन।

हरेक नामले उहाँको काम दर्शाएसम्म

उहाँको त्यो युगको स्वभावलाई मात्र

प्रतिनिधित्व गर्छ।

त्यसैले उहाँले त्यो युगमा उहाँको स्वभावसँग मिल्ने

जुनै पनि उपयुक्त नाम चुन्न सक्नुहुन्छ।

उहाँको नाम, उहाँको नाम, उहाँको नाम।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्