Nepali Christian Movie | सङ्कटका बीचमा उठाई लगिनु: परमेश्वरको काम र मानिसको काम बीच कसरी भिन्नता छुट्ट्याउने? (विशेष दृश्य)
17 मार्च 2026
धार्मिक संसारमा परमेश्वरको कामलाई मानिसको कामबाट छुट्याउन नसक्ने मानिसहरू धेरै छन्। धेरै मानिसहरू आफूले आराधना र उच्च मान्ने व्यक्तिहरूले गरेको कामलाई परमेश्वरको काम मान्छन्, तर देहधारी परमेश्वरले गर्नुभएको कामलाई मानिसले गरेको काम मान्छन्। यस्तो कार्यले परमेश्वरको स्वभावलाई चिढ्याउँछ, उनीहरू परमेश्वरमा विश्वास गरिरहेका भए पनि परमेश्वरको प्रतिरोध र निन्दा गरिरहेका छन्, र यसले उनीहरूलाई परमेश्वरको शत्रु बनाउँछ भन्ने उनीहरूलाई थाहा छैन। त्यसोभए, परमेश्वरको काम र मानिसको काम बीच वास्तविक भिन्नता के हो? देहधारी परमेश्वर र परमेश्वरले प्रयोग गरेका मानिसहरू बीचको सारभूत भिन्नता के हो?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू