Nepali Christian Song | परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र पुरानो हुँदैन | with lyrics

17 जनवरी 2022

पद १

येशूले भन्नुभयो कि

अनुग्रहको युगमा यहोवाको काम पछि परेको थियो।

येशूको काम पनि पछि परेको छ भनी परमेश्‍वर आज भन्नुहुन्छ।

व्यवस्थाको युग मात्र भई

अनुग्रहको युग कहिल्यै नभइदिएको भए

येशू क्रूसमा टाँगिनुहुने थिएन

र उहाँले मानवलाई छुटकारा दिन सक्नुहुने थिएन।

कोरस

परमेश्‍वर एउटै काम दोहोर्याउनुहुन्न, उहाँको काम सधैँ परिवर्तन भइरहन्छ।

जसरी उहाँ तिमीसँग नयाँ वचन बोल्नुहुन्छ

र हरेक दिन नयाँ काम गर्नुहुन्छ।

उहाँले गर्नुहुने काम यही हो

र मुख्य शब्दहरू हुन्

“नयाँ” र “आश्चर्यजनक”।

पद २

व्यवस्थाको युग मात्रै भइदिएको भए

के मानव आजको दिनसम्म विकसित हुन सक्थ्यो?

इतिहास रोकिन्न; अगाडि बढ्छ।

के यो उहाँको कामको प्राकृतिक नियम होइन र?

के यो ब्रह्माण्डमा उहाँको मानिसको व्यवस्थापनको एक चित्रण होइन?

र उहाँको इच्छा लगातार परिवर्तन हुन्छ;

इतिहास अघि बढ्छ, र उहाँको काम पनि।

ब्रिज

उहाँले ६ हजार वर्ष सम्म एउटै काम गरिराख्नुहुन्न,

उहाँ पुरानो हुनुहुन्न, सधैँ नयाँ हुनुहुन्छ।

एकपटक क्रूसमा टाँगिएपछि,

के उहाँले यो काम सधैँ गरिराख्न सक्नुहुन्थ्यो?

दोस्रो पटक पनि क्रुसमा टाँगिने?

यो एक बेतुका मानिसको धारणा मात्रै हो।

पद ३

“परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ र सधैँ परमेश्‍वर रहनुहुन्छ”;

यो भनाइ वास्तवमै सत्य हो।

उहाँको सार परिवर्तन हुँदैन,

उहाँ कहिले शैतान हुन सक्नुहुन्न।

तर यसले उहाँको काम, उहाँको सार झैँ अपरिवर्तनीय छ भनी देखाउदैन।

तिमी कसरी भन्न सक्छौ कि उहाँ सधैँ नयाँ हुनुहुन्छ

यदि उहाँ अपरिवर्तनीय हुनुहुन्छ भन्छौ भने?

कोरस

परमेश्‍वर एउटै काम दोहोर्याउनुहुन्न, उहाँको काम सधैँ परिवर्तन भइरहन्छ।

जसरी उहाँ तिमीसँग नयाँ वचन बोल्नुहुन्छ

र हरेक दिन नयाँ काम गर्नुहुन्छ।

उहाँले गर्नुहुने काम यही हो

र मुख्य शब्दहरू हुन्

“नयाँ” र “आश्चर्यजनक”।

अन्त्य

उहाँको काम सधैँ फैलिरहन्छ र बदलिरहन्छ।

सधैँ प्रकट हुने उहाँको इच्छा, मानिसलाई ज्ञात गराइन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्