Nepali Christian Song 2021 | परमेश्‍वरका वचनहरूले मानिसलाई जीवनमा चाहिने सबै खाँचो पूरा गर्छन् | with lyrics

21 अक्टोबर 2021

Nepali Christian Song 2021 | परमेश्‍वरका वचनहरूले मानिसलाई जीवनमा चाहिने सबै खाँचो पूरा गर्छन् | with lyrics

पद १

परमेश्‍वरका वचनहरू जीवन जिउने सिद्धान्त हुन्,

मुक्ति दिने लक्ष्य, मार्ग र दिशा निर्देश हुन्

प्राणीमा हुनुपर्ने सबै सत्य, तिनैले प्रदान गर्दछन्,

परमेश्‍वरको आराधना र आज्ञापालनको सत्य।

मानवजातिको अस्तित्व बचाउने ती सत्य वचनहरू हुन्।

दैनिक रोटी पनि तिनै।

अटल आधार पनि तिनै।

जसले प्रबल भइ उभिने शक्ति दिन्छन् र बलियो पारी उभ्याउछन्।

कोरस

परमेश्‍वरका वचनहरू गहन वा सरल हुन्,

जीवन प्रवेशमा मानिसलाई चाहिने, यी सबै सत्यता हुन्।

ती जिउँदो पानीका स्रोत हुन्

मानिसलाई देह र आत्मामा बाँच्ने तुल्याउँने र बाँच्न चाहिने जिउँदो पानी हो।

पद २

परमेश्‍वरका वचनहरूले सामान्य मानवताको सत्य बोक्दछ

जसले दुष्टता, भ्रष्टता र शैतानको पासोबाट मानवतालाई छुट्कारा दिँदछन्।

सृष्टिकर्ताबाट त्यसले ल्याउँछ अथक शिक्षा,

सल्लाह, प्रोत्साहन र सान्त्वना।

मानवलाई अन्तर्दृष्टि र मार्ग दिई

मानिसले सब सकारात्मक

कुराहरू बुझोस् भनेर।

कोरस

परमेश्‍वरका वचनहरू गहन वा सरल हुन्,

जीवन प्रवेशमा मानिसलाई चाहिने, यी सबै सत्यता हुन्।

ती जिउँदो पानीका स्रोत हुन्

मानिसलाई देह र आत्मामा बाँच्ने तुल्याउँने र बाँच्न चाहिने जिउँदो पानी हो।

ब्रिज

परमेश्‍वरका वचनहरू प्रत्याभूति हुन्

मानिसले सबै धर्मी र सबै भलो कुरा

पाउँछ भन्ने पक्का वचन हुन्।

परमेश्‍वरका वचनहरू सबै कुराका मानक हुन्

सबै मानिस, सबै घटना, मापन गर्ने

मानक हुन्।

मानवलाई मुक्ति र प्रकाश तिर

डोर्याउने संकेत हुन्।

कोरस

परमेश्‍वरका वचनहरू गहन वा सरल हुन्,

जीवन प्रवेशमा मानिसलाई चाहिने, यी सबै सत्यता हुन्।

ती जिउँदो पानीका स्रोत हुन्

मानिसलाई देह र आत्मामा बाँच्ने तुल्याउँने र बाँच्न चाहिने जिउँदो पानी हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्