Nepali Christian Song | परमेश्‍वरका वचनहरूले मानिसलाई जीवनमा चाहिने सबै खाँचो पूरा गर्छन् | with lyrics

21 अक्टोबर 2021

Nepali Christian Song 2021 | परमेश्‍वरका वचनहरूले मानिसलाई जीवनमा चाहिने सबै खाँचो पूरा गर्छन् | with lyrics

पद १

परमेश्‍वरका वचनहरू जीवन जिउने सिद्धान्त हुन्,

मुक्ति दिने लक्ष्य, मार्ग र दिशा निर्देश हुन्

प्राणीमा हुनुपर्ने सबै सत्य, तिनैले प्रदान गर्दछन्,

परमेश्‍वरको आराधना र आज्ञापालनको सत्य।

मानवजातिको अस्तित्व बचाउने ती सत्य वचनहरू हुन्।

दैनिक रोटी पनि तिनै।

अटल आधार पनि तिनै।

जसले प्रबल भइ उभिने शक्ति दिन्छन् र बलियो पारी उभ्याउछन्।

कोरस

परमेश्‍वरका वचनहरू गहन वा सरल हुन्,

जीवन प्रवेशमा मानिसलाई चाहिने, यी सबै सत्यता हुन्।

ती जिउँदो पानीका स्रोत हुन्

मानिसलाई देह र आत्मामा बाँच्ने तुल्याउँने र बाँच्न चाहिने जिउँदो पानी हो।

पद २

परमेश्‍वरका वचनहरूले सामान्य मानवताको सत्य बोक्दछ

जसले दुष्टता, भ्रष्टता र शैतानको पासोबाट मानवतालाई छुट्कारा दिँदछन्।

सृष्टिकर्ताबाट त्यसले ल्याउँछ अथक शिक्षा,

सल्लाह, प्रोत्साहन र सान्त्वना।

मानवलाई अन्तर्दृष्टि र मार्ग दिई

मानिसले सब सकारात्मक

कुराहरू बुझोस् भनेर।

कोरस

परमेश्‍वरका वचनहरू गहन वा सरल हुन्,

जीवन प्रवेशमा मानिसलाई चाहिने, यी सबै सत्यता हुन्।

ती जिउँदो पानीका स्रोत हुन्

मानिसलाई देह र आत्मामा बाँच्ने तुल्याउँने र बाँच्न चाहिने जिउँदो पानी हो।

ब्रिज

परमेश्‍वरका वचनहरू प्रत्याभूति हुन्

मानिसले सबै धर्मी र सबै भलो कुरा

पाउँछ भन्ने पक्का वचन हुन्।

परमेश्‍वरका वचनहरू सबै कुराका मानक हुन्

सबै मानिस, सबै घटना, मापन गर्ने

मानक हुन्।

मानवलाई मुक्ति र प्रकाश तिर

डोर्याउने संकेत हुन्।

कोरस

परमेश्‍वरका वचनहरू गहन वा सरल हुन्,

जीवन प्रवेशमा मानिसलाई चाहिने, यी सबै सत्यता हुन्।

ती जिउँदो पानीका स्रोत हुन्

मानिसलाई देह र आत्मामा बाँच्ने तुल्याउँने र बाँच्न चाहिने जिउँदो पानी हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्