Nepali Christian Testimony Video | परमेश्‍वरका वचनहरूले मलाई दुःखदायी वैवाहिक सम्‍बन्धबाट निस्कन मद्दत गरे

13 मे 2023

उनको सम्‍पन्‍न र सुखी परिवार छ, तर उनका श्रीमानले उनलाई अनपेक्षितरूपमा धोका दिएपछि उनी तिक्तता र पीडाले भरिन्छिन्। उनले आफ्‍नो र अर्को आइमाईको ज्यान लिनेसमेत सोच्छिन्। ठिक त्यही बेला सर्वशक्तिमान्‌ परमेश्‍वरले उनप्रति आफ्‍नो मुक्तिको हात बढाउनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेपछि, उनी मानवजातिको दुष्टता र भ्रष्टताबारे स्पष्ट हुन्छिन् र वैवाहिक धोकाको मूल कारण थाहा पाउँछिन्। उनले साँचो खुसी कसरी प्राप्त गर्ने सो सिक्छिन् र उनी आफ्‍नो तोडिएको वैवाहिक सम्‍बन्धको अँध्यारोबाट निस्कन्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्