Nepali Christian Testimony Video | हामीले अरूलाई हेर्ने एकमात्र आधार परमेश्‍वरका वचनहरू हुन्

28 जुन 2023

शीला आफ्नो स्थितिबारे अरूसँग कुराकानी गर्न निकै रूचाउँछिन् र आफ्नो भ्रष्टताबारे खुलेर कुरा गर्न, सङ्गति गर्न र आत्मचिन्तन गर्न सधैँ इच्छुक हुन्छिन्। फलस्वरूप, मुख्य पात्रले उनी पक्कै पनि सत्यतालाई प्रेम गर्ने र सत्यताको खोजी गर्ने व्यक्ति हुनुपर्छ भनी सोच्छिन्। पछि, उनको अव्यावहारिक र दिक्कलाग्दो व्यवहारको कारण, साथै उनी सत्यता स्वीकार गर्न अनिच्छुक भएकीले, उनलाई अलग्गै बसेर आत्मचिन्तन गर्न भनिन्छ। यसले मुख्य पात्रलाई अन्योलमा पार्छ: अव्यावहारिक र दिक्कलाग्दो व्यवहार भनेको के हो? आफूलाई वास्तविक रूपमा चिन्नुको अर्थ के हो? उनले सत्यता खोजी गरेर परमेश्‍वरका वचनहरूमा उत्तर भेट्टाउँछिन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्