Nepali Christian Testimony Video | परमेश्‍वरको नाम साँच्चै रहस्यमय छ

31 डिसेम्बर 2020

मुख्य पात्र इसाईहरूको परिवारमा जन्मेको थियो र प्रभु येशूको नाममा प्रार्थना गरेर मात्र ऊ स्वर्गको राज्यमा पुग्न सक्छ भनेर उसको परिवारले भनेको उनले सानो छँदादेखि नै सुन्दै आएको थियो। ईश्वरीय विद्यालयबाट स्नातक गरेपछि, उसले स्थानीय विश्‍वासीहरूलाई अगुवाइ गर्न थाल्छ। तर पछि, मण्डली झन्-झन् उजाड हुन्छ र उसले जतिसुकै प्रार्थना गरे पनि, धर्मशास्त्र पढे पनि र उपवास बसे पनि, उसले पवित्र आत्माको कामलाई महसुस गर्न सक्दैन। ऊ आत्मिक अन्धकार र पीडामा पर्छ। अन्योलग्रस्त भएर, किन उसले प्रभुको नाममा प्रार्थना गरिरहँदा समेत प्रभुको उपस्थितिलाई कत्ति पनि महसुस गर्दैन भनी उसले जान्न चाहन्छ। संयोगवस एक दिन, उसले युट्यूबमा परमेश्‍वरको नाम परिवर्तन भएको छ?! भन्ने एक चलचित्र भेट्छ। यसलाई हेरेर उसका अन्योलताहरूको समाधान हुन्छन्—उसले परमेश्‍वरका नामहरूका रहस्यहरू बुझ्दछ, प्रभुको पुनरागमनलाई स्वागत गर्दछ, र थुमाको भोजमा उपस्थित हुन्छ!

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्